एमालेबाट  बझाङ प्रदेश सभा -१  मा दमन भण्डारी उम्मेदवार
                        
                        
                                                
                                            
                                                                    बझाङ- सत्तारुढ दल एमालेले बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र (१) मा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आइतबार बसेको सचिवालय बैठकले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १७:४२
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
