Sagun Khabar
सुदूरपश्चिममा शनिबार ३१ जना संक्रमणमुक्त, २४ जनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा शनिबार ३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये ३१ जना निको भएका स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना पुष्टि भएको छ । ५१८ जनाको नमूना परीक्षण गर्दा थप २४ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । सुदूरपश्चिममा शनिबार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । 

प्रकाशित मिति: शनिबार, साउन ९, २०७८  १८:११
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update