Sagun Khabar
लोक तथा डेउडा गायक फुलाराको निधन 
Atrya hospital

बैतडी –लोक तथा डेउडा गायक डिल्लीराज  फुलाराको निधन भएको छ । डोटीको शिखर नगरपालिका वडा नम्बर ६ चुडीका फुलाराको शुक्रबार निधन भएको हो ।

केही समयदेखि बिरामी रहेका उहाँको घर नजिकै निधन भएको हो । फुलाराका बझाङ जाने गाडी लगायतका दर्जनौ गीत चर्चामा रहेका छन् । 

प्रकाशित मिति: शनिबार, साउन ९, २०७८  ०७:४८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update