Sagun Khabar
एक युवक मृत अवस्थामा फेला

एक युवक मृत अवस्थामा फेला परेका छन्। बझाङको   मष्टा गाउँपालिका–५ द्वारीका २२ वर्षीय धिरज बुढा मृत अवस्थामा फेला परेका हुन्। उनी जयपृथ्वी नगरपालिका–१० को जीपपार्कमा कोठामा बस्दै आएका थिए।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update