Sagun Khabar
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौँ: कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो।

आगामी वैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

pariksha1_5Xzvx7UYrq-1708140846.jpg
 

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update