Sagun Khabar
कैलालीमा लागू औषध सहित एक युवक पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलालीमा लागू औषध खैरो हिरोइन सहित एक युवक पक्राउ परेका छन् । धनगढी  उप–महानगरपालिका ३ का २१ बर्षिय शैलेस अवस्थीलाई २३० मिलि ग्राम ब्राउन सुगरसहित बुधबार पक्राउ गरेको कैलाली प्रहरीले जनाएको छ ।

उनीमाथि लागुऔषध तथा खैरो हिरोईन शिर्षकमा मुद्दा दर्ता गरेर थप अनुसन्धान भईरहेको कैलाली प्रहरीले जनाएको छ 

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update