Sagun Khabar
सुदूरपश्चिममा बुधबार ७१ जनामा कोरोना पुष्टि, १६ जना संक्रमणमुक्त 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा बुधबार ७१ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशभरी पछिल्लो २४ घण्टामा ५०२ जनाको नमूना परीक्षण गर्दा थप ७१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १६ जना संक्रमणमुक्त भएका छन् । बुधबार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  १८:२३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update