Sagun Khabar
सुदूरपश्चिममा मंगलबार कोरोनाबाट एकजनाको मृत्यु, थप ४६ जनामा संक्रमण पुष्टि 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा मंगलबार कोरोनाबाट एकजनाको मृत्यु भएको छ । कञ्चनपुरका ६५ बर्षीय संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी थप ४६ जनामा संक्रमण पुष्टि भएको छ । ४०९ जनाको नमूना परीक्षण गर्दा थप ४६ जनामा कोरोना पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी ३५ जना संक्रमणमुक्त भएका छन् । 

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  १८:३१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update