Sagun Khabar
सुदूरपश्चिममा आइतबार कोरोनाबाट एकजनाको मृत्यु, ४१ जना संक्रमणमुक्त 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा कोरोनाबाट आइतबार एकजनाको मृत्यु भएको छ । डोटीका ७१ बर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४१ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना पुष्टि भएको छ । ४८९ जनाको नमूना परीक्षण गर्दा थप १२ जनामा कोरोना पुष्टि भएको हो । 

प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  १८:२६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update