Sagun Khabar
सुदूरपश्चिममा शुक्रबार ४८ जनामा कोरोना पुष्टि, ४१ जना संक्रमणमुक्त 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा शुक्रबार थप ४८ जनामा कोरोना पुष्टि भएको छ । ९०१ जनाको नमूना परीक्षण गर्दा थप ४८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशभरी कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको निर्देशनालयले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  १८:३९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update