Sagun Khabar
सुदूरपश्चिममा बिहीबार थप ४२ जनामा कोरोना पुष्टि, १९ जना संक्रमणमुक्त 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा बिहीबार थप ४२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७९७ जनाको कोरोना परीक्षण गर्दा थप ४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १९ जना संक्रमणमुक्त भएका छन् । यस्तै आज पनि सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १८:५६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update