Sagun Khabar
भिरबाट लडेर एक महिलाको मृत्यु 
Atrya hospital

बझाङ –बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । 

जिल्लाको बित्थडचिर गाउँपालिका–६ की पार्वती स्याँडाको बुधबार दिउँसो खर काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो । 

घर नजिकैको काचडा भन्ने भिरमा खर काट्ने क्रममा लडेर उनको मृत्यु भएको आफन्तले बताएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ०७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update