Sagun Khabar
सुदूरपश्चिममा शनिबार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य, ४७ जनाले कोरोना जिते 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा शनिबार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । पछिल्लो २४ घण्टामा प्रदेशका कुनै जिल्लाबाट कोरोनाबाट मृत्यु भएको विवरण प्राप्त नभएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी ४७ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना पुष्टि भएको छ । ६६८ जनाको नमूना परीक्षण गर्दा थप ४१ जनामा कोरोना पुष्टि भएको हो । 

प्रकाशित मिति: शनिबार, असार २६, २०७८  १८:३६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update