Sagun Khabar
सुदूरपश्चिममा शुक्रबार कोरोनाबाट एकजनाको मृत्यु, ३५ जनाले कोरोना जिते 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा शुक्रबार कोरोनाबाट एकजनाको मृत्यु भएको छ । बाजुराका ५५बर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३५ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप ३६ जनामा संक्रमण पुष्टि भएको छ । ८०२ जनाको नमूना परीक्षण गर्दा थप ३६ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, असार २५, २०७८  १८:१३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update