Sagun Khabar
शहीद सप्ताहको अवसरमा शहीद दशरथ चन्दको स्मरण
शहीद सप्ताहको अवसरमा शहीद दशरथ चन्दको स्मरण वि.सं. १९९७ माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई काठमाडौँको विष्णुमती नदी किनार शोभा भगवतीमा मृत्युदण्ड दिईएको थियो । उहाँहरूको बलिदानले राणा शासनको क्रूरताबारे जनतामा जागरण ल्याउन मद्दत ग¥यो र प्रजातान्त्रिक आन्दोलनको आधारशीला थप बलियो बन्न पुग्यो । 
बैतडीमा पासोमा फसेको चितुवाको उद्धार
बैतडीमा पासोमा फसेको चितुवाको उद्धार चितुवाको उमेर करिब ५ देखि ६ महिनाको रहेको अनुमान गरिएको छ। उद्धार पश्चात् अहिले चितुवालाई डिभिजन वन कार्यालय बैतडीमा राखेर उपचार गरिँदै छ। चितुवा पूर्ण रूपमा स्वस्थ भएपछि जिल्लाको ग्वाल्लेक क्षेत्रमा छोडिने योजना रहेको वन अधिकृत नरेश कर्णले जानकारी दिए।
बैतडीमा भूमि समस्या समाधान आयोगको नयाँ समितिको पहिलो बैठक सम्पन्न
बैतडीमा भूमि समस्या समाधान आयोगको नयाँ समितिको पहिलो बैठक सम्पन्न आयोगले भूमि सम्बन्धी समस्याहरू समाधानका लागि बहु-पक्षीय परामर्शलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ। आगामी बैठकहरूमा विषयगत विज्ञ, जनप्रतिनिधि र नागरिक समाजसँग छलफल गरी योजनालाई थप परिणाममुखी बनाइने पाण्डेयले बताए।
बैतडीको शिवनाथमा उत्पादन भएको ३० क्विन्टल टमाटर बारीमै कुहिने अवस्थामा
बैतडीको शिवनाथमा उत्पादन भएको ३० क्विन्टल टमाटर बारीमै कुहिने अवस्थामा शिवनाथमा टमाटरको उत्पादनले व्यावसायिक कृषि सम्भावनालाई उजागर गरेको छ । तर, बजार व्यवस्थापनमा देखिएको समस्याले किसानहरूको भविष्यमाथि संकट ल्याउन सक्छ । समयमै सम्बोधन भए मात्र किसानहरूको परिश्रम खेर जाने छैन
Weather Update