सुदूरपश्चिममा भारी वर्षको सम्भावना

धनगढी- सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। नेपालमा भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८० ०७:५५
प्रतिक्रिया दिनुहोस्