दोधारा–चाँदनीमा सुख्खा बन्दरगाह निर्माणको काम अघि बढ्ने
बैतडी –सरकारले कञ्चनपुरको दोधारा–चाँदनीमा सुख्खा बन्दरगाह निर्माणको कामलाई अघि बढाउने भएको छ । संसदमा अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै सुख्खा बन्दरगाहको काम सञ्चालन गर्ने बताए ।
सुख्खा बन्दरगाहका साथै एकीकृत जाँचचौकी स्थापनाका लागि आवश्यक बजेट विनियोजन गरिएको उनले बताए ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १७:३३
प्रतिक्रिया दिनुहोस्




