Sagun Khabar
डोटीमा भीरबाट लडेर एकजनाको मृत्यु 
सांकेतिक तस्बिर
Atrya hospital

डोटी –डोटीको जोरायल गाउँपालिका–१ मा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । बडिकेदार गाउँपालिका–१ का दीपकबहादुर विकको लडेर ज्यान गएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले बताए  ।

गोगनपानी बजारबाट बिहान खाद्यान्न किनेर दिदीको घर फर्किने बेला विक लडेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  ०९:५०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update