
काठमाण्डौ – प्रतिनिधि सभा उपचुनाव अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेको अग्रता कायमै छ ।
वाग्लेले १० हजार २ सय ५९ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ७ सय ५७ ल्याएका छन् ।
भट्टराई र खनालले पाएको भन्दा वाग्लेको मत दोब्बरभन्दा बढीले धेरै छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८० १०:३६
प्रतिक्रिया दिनुहोस्