Sagun Khabar
सेतीमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु 
फाइल फोटो
स्वास्थ्य सन्देश
Atrya hospital

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत एक जना कोरोना संक्रमित विरामीको मृत्यु भएको छ । अस्पतालको कोभिड अस्थायी अस्तालको भेन्टिलेटरमा राखेर उपचाररत एक पुरुषको सोमबार विहान मृत्यु भएको हो ।

कैलालीको गोदावरी नगरपालिका ३ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो । ती पुरुषमा आइतबार कोरोना पुस्टी भएको थियो । 
 

प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update