Sagun Khabar
सुदूरपश्चिका  पाँच जनामा कोरोना  पुष्टि

सुदूरपश्चिम प्रदेशमा सोमबार पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। चार सय ३८ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा पाँच  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएकामा तीन जना कैलाली, एक जना कञ्चनपुर र एक जना बैतडी जिल्लाका रहेको जनाएको छ ।  पछिल्लो समय सुदुरपश्चिममा दैनिक जसो कोरोना संक्रमण बढ्न थालेको छ ।


 

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १७:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update