बैतडीको सतबाँझमा लटरम्म फलेका फलफूल (फोटो फिचर)
बैतडी –बैतडीको सतबाँझ स्थित सुख्खा फलफूल विकास केन्द्रमा बर्खे फलफूल लटरम्म फलेका छन् ।

केन्द्रको नर्सरी क्षेत्रमा स्याउ, नासपाती, आरु लगायतका फलफूल प्रशस्त फलेका हुन् ।





प्रकाशित मिति: आइतबार, असार ६, २०७८ १८:४८
प्रतिक्रिया दिनुहोस्




