सुदूरपश्चिम सरकारद्वारा कोरोना नियन्त्रणका लागि ९० करोड बजेट विनियोजन

बैतडी –सुदूरपश्चिम प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि बजेट विनियोजन गरेको छ।
मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै कोरोना रोकथामका लागि ९० करोड बजेट विनियोजन गरेको बताए।
प्रकाशित मिति: मंगलबार, असार १, २०७८ १७:३८
प्रतिक्रिया दिनुहोस्