Sagun Khabar
कञ्चनपुरको शुक्लाफाँटाका विद्यालय दुईदिन बन्द हुने 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रका विद्यालय दुई दिन बन्द हुने भएका छन् । 

नगरपालिकाले बुधवार एक सूचना सार्वजनिक गर्दै बिहीवार र शुक्रवार नगरपलिका क्षेत्रका सम्पूर्ण शैक्षिक संस्था बन्द हुने जनाएको हो ।

सोका कारण विद्यार्थीलाई समस्या भएकाले विद्यालयमा बन्द गरिएको नगरपालिकाले जनाएको छ । मौसम प्रतिकूल भए बिदाको समय थप गर्ने पनि नगरपालिकाले तयारी गरेको छ । 

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update