Sagun Khabar
जिल्ला प्रशासन कार्यालय बाजुराबाट २८ गतेदेखि सेवा प्रवाह नहुने
Atrya hospital

बाजुरा- जिल्ला प्रशासन कार्यालय बाजुराबाट २८ गतेदेखि सेवा प्रवाह नहुने भएको छ। प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कार्यालयबाट कर्मचारी खटाइने भएकाले अर्को सूचना जारी नभएसम्म सेवा स्थगित गरिएको हो। 

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  २०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update