बाजुरा- बाजुराको सदरमुकाम मार्तडी जोड्ने साँफे मार्तडी सडकखण्ड ५ महिनापछि सञ्चालनमा आएको छ। वर्षाले साँफे मार्तडी सडक खण्डको अम्कोटमा पहिरो गएर अवरुद्ध भएको थियो।