Sagun Khabar
कञ्चनपुरमा जङ्गली हात्तीबाट मृत्यु भएका परिवालाई १० लाख

कञ्चनपुर- जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएकी शुक्लाफाँटा नगरपालिका–७ की १८ वर्षीय मीना जोशीका परिवारलाई रु १० लाखको चेक शुक्रबार हस्तान्तरण गरिएको छ।

प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  ०९:१०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update