Sagun Khabar
कञ्चनपुरमा दलित समुदायलाई विभेद गर्ने पुजारी पक्राउ
bahun_0.png

धनगढी- कञ्चनपुरमा दलित समुदायलाई विभेद गर्ने पुजारी पक्राउ परेका छन्। गत भदौ १६ गते महाकाली नदीमा पूजा गर्दा दलित समुदायलाई विभेद गर्ने पुजारी पक्राउ परेका हुन्। भिमदत्त नगरपालिका १० का सहदेव भट्टले महाकाली नदीको भुजेला घाटमा ऋषि पञ्चमीका दिन दलित समुदायका ब्रतालु महिलाहरुलाई जातकै आधारमा विभेद गरेका थिए।

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १२:१७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update