Sagun Khabar
कञ्चनपुरमा चट्याङ लागेर घाइते भएका दम्पतीको मृत्यु
Atrya hospital

कञ्चनपुर-  कञ्चनपुरमा चट्याङ लागेर घाइते भएका दम्पतीको मृत्यु भएको छ। आइतबार अपरान्ह चट्याङ लागेर घाइते भएका कृष्णपुर नगरपालिका–७ का २२ वर्षीय दिपक राना र उनकी श्रीमती २० वर्षीया मन्त्राको ज्यान गएको हो।

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  १७:३८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update