Sagun Khabar
कञ्चनपुर पुगेर एमाले अध्यक्ष ओलीले भने–१५० सिट जित्छौं 
Atrya hospital

कञ्चनपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले १५० सिट जित्ने बताएका छन् । बुधवार कञ्चनपुरमा आयोजित ‘बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रम’मा बोल्दै उनले यस्तो बताएका हुन् । 

प्रत्यक्ष र समानुपातिक तर्फ गरेर एमालेले १५० सिटमा जित हाँसिल गर्ने उनको दाबी थियो । यस्तै गठनबन्धनका कारण कांग्रेस कार्यकर्ता पछुताइरहेको उनले बताए । उनले कांग्रेस कार्यकर्तालाई समेत एमाले आउन आह्वान गरे । 

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १७:४४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update