Sagun Khabar
कञ्चनपुरको एक क्याम्पसमा अध्यनरत विद्यार्थी मृत फेला

धनगढी- कञ्चनपुरको एक क्याम्पसमा अध्यनरत विद्यार्थी मृत फेला परेका छन्। जिल्लाको कार्की जनज्योती बहुमुखी क्याम्पसमा विएसडब्लु प्रथम सेमेस्टरमा अध्यनरत विद्यार्थी आइतबार मृत फेला परेका हुन्। 

प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १५:३६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update