Sagun Khabar
कञ्चनपुरका निर्माण व्यवसायी भट्टको निधन 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरका निर्माण व्यवसायी इश्वरी भट्टको निधन भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१८ घर भएका उनको शनिबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा निधन भएको हो । 

ह्रदयघातका कारण भट्टको निधन भएको ।  उनी नेपाली काँग्रेसबाट राजनीतिमा समेत सक्रिय रहेका थिए । 
 

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  ०९:४६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update