Sagun Khabar
कञ्चनपुरमा नदीमा डुबेर एक बालकको मृत्यु 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । बेदकोट नगरपालिका–४ बैतडास्थित चौधारा नदीमा नुहाउने क्रममा वडा नम्बर ३ शान्तिपुर बस्ने एकेन्द्र औजीका छोरा ४ वर्षीय अहान औजीेको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
 

प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  १७:१९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update