सेती अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

धनगढी- सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ। कोभिड अस्थायी अस्पतालमा आईसीयूमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९ १२:४९
प्रतिक्रिया दिनुहोस्