बाजुरा- बाजुरालाई साक्षर जिल्ला घोषणा गरिएको छ। जिल्लाका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित गरिएसँगै साक्षर जिल्ला घोषणा गरिएको हो।
लेख्न, पढ्न, चिठी लेख्न, मोबाईल र क्याल्कुलेटर चलाउने लगायतका मापदण्डका आधारमा व्यक्तिलाई साक्षर मानिएको बताइएको छ।
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९ ०९:३५
प्रतिक्रिया दिनुहोस्