बैतडीको दनपामा काँग्रेसको विजयी सुरुवात, वडा नं १० मा विष्ट विजयी
बैतडी- बैतडीको दशरथचन्द नगरपालिका वडा नं १० मा काँग्रेसले जितेको छ । यो वडामा काँग्रेसका त्रिलोक सिंह विष्ट विजयी भएका हुन् ।
उनि नेकपा एमालेका गगन विष्टलाइ पराजित गर्दै विजयी भएका हुन् । जम्मा मत ६ सय ७२ रहेकोमा काँग्रेसका उम्मेदवार विष्ट २ सय ३६ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्धी गगन विष्ट २ सय १३ मत ल्याएका छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९ २१:५१
प्रतिक्रिया दिनुहोस्




