Sagun Khabar
सेती प्रादेशिक अस्पतालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

धनगढी –सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सेतीमा उपचाररत कैलालीको धनगढी उपमहानगरपालिकाका ३ जना, गोदावरी नगरपालिकाका १ जना र लम्कीचुहा नगरपालिकाका १ जनाको मृत्यु भएको हो ।

त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–६ की ३८ वर्षीय महिला, बेलौरी नगरपालिका–११ का ३८ वर्षीय पुरुष र दार्चुलाको मार्मा गाउँपालिका–५ का ४० वर्षीय पुरुषका को मृत्यु भएको अस्पातलका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।   
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update