Sagun Khabar
अमेरिकी जहाज आउँदा तरंग, के हो वास्तविकता ?

काठमाडौं–शुक्रबार अमेरिकी जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। उक्त जहाज अमेरिकन राजदूतावासका कागजात लिएर काठमाडौं आएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीकाअनुसार अमेरिकन जहाज बंगलादेशको राजधानी ढाकाबाट दूतावासका कागजात लिएर आएको हो। अमेरिकन जहाज काठमाडौं अवतरण गरेपछि सामाजिक सञ्जालमा हंगामा मच्चिएको छ। 

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update