Sagun Khabar
कैलालीमा एक कोरोना संक्रमितको मृत्यु 
Atrya hospital

कैलाली –कैलालीमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका ५ का ५५ बर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा सोमबार मृत्यु भएको हो । 

उनी दम सम्बन्धि बिरामी भएको र सोमबार नै उनमा कोरोना समेत पुष्टि भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । 

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update