कैलाली –सेती प्रादेशिक अस्पताल अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
कैलालीको गौरीगंगा नगरपालिकाकी ६५ वर्षीया महिलाको आज बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।
प्रकाशित मिति: आइतबार, माघ १६, २०७८ १०:४९