Sagun Khabar
भोलि बिहीबार सार्वजनिक बिदा

सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तमु ल्होसारका अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले सूचना सार्वजनिक गर्दै मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ। 

प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  २०:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update