मुस्लिमतर्फको कांग्रेस सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर निर्वाचित
                        
                        
                                                
                                             
                                                                    काठमाण्डौं नेपाली कांग्रेसको सहमहामन्त्रीमा मुस्लिमतर्फ फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् । शुक्रबार सकिएको मतगणनामा शेख वकिललाई पराजित गर्दै फरमुल्लाह निर्वाचित भएका हुन् ।
फरमुल्लाह देउवा र शेख कोइराला प्यानलबाट उम्मेदवारी दिएका थिए ।
प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  १६:०३
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    