Sagun Khabar
डडेल्धुराका थप एकजना कोरोना संक्रमितको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –डडेल्धुराका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–३ का ५३ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत ती पुरुषको बुधबार दिउँसो १२ बजेतिर भएको उनले बताए ।  

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update