Sagun Khabar
दार्चुलाको तपोवन आसपास केन्द्रबिन्दु बनाएर भूकम्प 

दार्चुला –दार्चुलाको तपोवन आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ बजेर ५५ मिनेटमा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो । 

भूकम्पको धक्का दार्चुलाका साथै आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको थियो । 

पश्चिमी क्षेत्रमा भूकम्पको जोखिम रहेका आवश्यक सतर्कता अपनाउन भूकम्पविद्हरुले आग्रह गर्दै आएका छन् । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २७, २०८३  १२:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update