नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालय, शितल निवासमा पद तथा गोपनियताको शपथ लिएकी छन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ गराएका थिए ।
शपथग्रहण कार्यक्रममा राष्ट्रपति पौडल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतमात्रै मञ्चमा थिए ।
प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२ २२:११
प्रतिक्रिया दिनुहोस्