Sagun Khabar
प्रदर्शनकारीद्वारा संसद भवनमा आगजनी 

काठमाण्डौं –प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् ।

प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेको हो । यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए ।
 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १४:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update