काठमाण्डौं –प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।
जेनजी पुस्ताको आन्दोलन चर्किदै गएपछि प्रधानमन्त्रीले राजीनामा गरेको श्रोतले जनाएको छ ।