सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आगजनी

कैलाली –सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आगजनी गरिएको छ ।
जेन–जी प्रदर्शन र युवाहरुको आन्दोलनमा आज धनगढी स्थित नेताहरुका घर, सरकारी कार्यालय र मन्त्रालयहरु जलाईरहेका छन् ।
आक्रोशित युवाहरुले मन्त्रालयमा आगजनी गरेको बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२ १४:२१
प्रतिक्रिया दिनुहोस्