Sagun Khabar
दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु 
Atrya hospital

दार्चुला –दार्चुलामा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ । नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टीका २५ वर्षीया सुनिता ठगुन्नाको भीरबाट लडेर ज्यान गएको हो ।

मार्मा गाउँपालिका वडा नम्बर ६ को देवाल भन्ने वन क्षेत्रमा शनिबार बिहान घाँस काट्न गएकी सुनिता सोही क्षेत्रको भीरबाट लडेर ज्यान गएको हो । 

प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update