Sagun Khabar
दार्चुलाको गोकुलेश्वरमा नेपाल बैंक लिमिटेडको शाखा 
Atrya hospital

दार्चुला –दार्चुलाको शैल्यशिखर नगपालिका वडा नम्बर ९ गोकुलेश्वरमा नेपाल बैंक लिमिटेडको शाखा कार्यालय उद्धघाटन गरिएको छ ।

पहाडी क्षेत्रहरुमा शाखा विस्तार गने क्रममा दार्चुलाको गोकुलेश्वरमा पनि शाखा स्थापना गरिएको नेपाल बैंक लिमिटेडले जनाएको छ । बित्तिय कारोबारमा नागरिकको पहुँच बढाउन शाखा स्थापना गरिएको बैंकले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update